+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-FXFDP3
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण कास्की जिल्लाको साविक पुरनचौर हाल पोखरा महानगरपालिका-१९ मा प्राकृतिक श्रोत व्यवस्थापन कलेज (कृषि कलेज) को निर्माण भईरहेको अवस्थामा सो कलेजले रैकर जमिनलाई भोगअधिकार लिन खोजिरेको अवस्थामा खाली जमिन भएकोले भूकम्प, दैवी प्रकोपमा प्रयोग गर्न आवश्यक हुँदा हुँदै कृषि कलेजको भवन बनाउदा समस्या पर्ला । पूर्व सम्भाव्यता अध्ययन गरी राम्रोसंग जाँचबुच गरी यो काम अगाडि बढाउनु पर्ला । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको हेलो सरकारको हटलाईन नम्बर पाउ ।
कार्यहरू
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल