+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-G4FY1T
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Hari krishna gautam, Myagdi
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण श्रीमान मुख्यमन्त्री ज्यू गण्डकी प्रदेश, पोखरा महोदय, उपरोक्त विषयमा केही दिन अगाडी गण्डकी प्रदेशले सार्वजनिक गरेको लोगो देखेर दुख लाग्यो । गण्डकी प्रदेश भित्र रहेको धौलागिरी हिमाल विश्वकै सातौं अग्लो धौलागिरी हिमाल ९८ हजार १ सय ६७ मिटर उचाई० छ । विश्वभर जसरी सगरमाथाले नेपाल चिनिएको छ त्यसैगरी धौलागिरी हिमालले पनि नेपालीको शीर उच्च बनाएको छ । प्रदेश सरकारले आफ्नै प्रदेशभित्र रहेको धौलागिरी हिमाललाई समेत अपमान गरेको यो भन्दा अर्को कुनै प्रमाण चाहिदैन् । लोगोमा समावेश गरिएको माछापुच्छेको ठाउँमा तत्काल धौलागिरी हिमाल राखेर नयाँ लोगो सार्वजनिकको अनुरोध गर्दछु । यो कुरा मुख्यमन्त्रीको कानमा पुग्नुपर्छ ।
कार्यहरू
सुझावको लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
मुख्यमन्त्रीज्यू समक्ष पेश गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
Prem ji ,please send this grievance to chief minister. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल