+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-ODPT54
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण सिद्धार्थ राजमार्गकाे बिरौटा राममन्दिर चाेकमा सडककाे खाल्डा खुल्डी टालटुल गर्ने क्रममा गम्भीर लापरवाही भएको । सडककाे धुलो र माटो नहटाइ सोझै अलकत्र हालेकोले सडक सुधार कार्य गुणस्तर भएन । तत्काल काम रोकी गुणस्तर कायम गर्न लगाउनु पर्याै ।
कार्यहरू
यस सम्वन्धमा डिभिजन सडक कार्यालय पाेखरा कास्कीलाई फाेनबाट जानकारी गराईएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गण्डकी प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालयका सुचना अधिकारीलाइ फोन मार्फत जानकारी समेत गराइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल