+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-QJA5DM
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण सिंगा तातोपानी म्याग्दीमा दिनहुँ ठूलो संख्यामा मानिसहरु तातोपानीमा डुबीरहेका छन् । तर यसको सकारात्मक नकारात्मक असरबारे कुनै अध्ययन भएको छैन । छालाको रोगीहरु तथा अन्य प्रकारका रोगीहरुलाई पर्ने सकारात्मक, नकारात्मक असरबारे प्रदेश स्तरबाट अध्ययन अनुसन्धान होस् भन्ने निवेदन छ ।
कार्यहरू
सामाजिक विकास मन्त्रालयबाट लेखी आए वमाेजिम सिंगा तातोपानी कु‌ण्ड व्यवस्पथापन समितिका अध्यक्षका अनुसार कुण्डको पानिको गुणस्तर परिक्षण गरिएको र सो पानि छाला तथा वाथका बिरामिहरुका लागि उपयोगी रहेको छ भन्ने जानकारी प्राप्त भएको । महत्वपूर्ण सुझावको लागी धन्यवाद मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सामाजिक विकास मन्त्रालयबाट लेखी आए वमाेिजम सिंगा तातोपानी कु‌ण्ड व्यवस्पथापन समितिका अध्यक्षका अनुसार कुण्डको पानिको गुणस्तर परिक्षण गरिएको र सो पानि छाला तथा वाथका बिरामिहरुका लागि उपयोगी रहेको छ भन्ने जानकारी प्राप्त भएको । महत्वपूर्ण सुझावको लागी धन्यवाद मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
म्याग्दी जिल्लामा अवस्थित सिंगा तातोपानी कु‌ण्डलाइ थप व्यवस्थित बनाइ सो कु‌ण्डको तातोपानिको फाइदाहरुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न प्रदेश सरकारले कार्यक्रम ल्याउनेछ । सिंगा तातोपानी कु‌ण्ड व्यवस्पथापन समितिका अध्यक्षका अनुसार कुण्डको पानिको गुणस्तर परिक्षण गरिएको र सो पानि छाला तथा वाथका बिरामिहरुका लागि उपयोगी रहेको छ । महत्वपूर्ण सुझावको लागी धेरै धेरै धन्यवाद !!! सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
योजना तयार गर्ने तथा अध्ययन/अनुसन्धानसँग सम्बन्धित विषय भएकाले यो निवेदनलाई थप कारवाहीका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग र सामाजिक विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल