तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2018-QRDGKA |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | आकस्मिक प्रकृतिका गुनासा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा सेती नदीको बाँध भन्दा माथि याम्दी पुल भन्दा तल पोखरा वागलुङ राजमार्गमा धेरै मोबिल पोखिएर दुर्घटना बढेको छ । तुरुन्त कारवाही गरिनुपर्ने देखिन्छ । |
| कार्यहरू |
उक्त स्थानमा तत्काल बालुवा राखी समस्या समाधान गरिएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सडक डिभिजन कार्यालय कास्कीका डि इ श्री प्रेम खत्रीलाई फोन सम्पर्क गरी आवश्यक कार्यार्थ जानकारी गराइएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सम्बन्धित कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|