+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-S1MWE4
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार निजी क्षेत्रका अनियमित र गलत क्रियाकलापबारे
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा-नागडाँडा-फुलबारी-अार्थर जाने सार्बजनिक यातायातका साधनहरु न्युन भएको कारण यात्रा गर्दा छतमा बस्नु पर्ने साथै काेच्चिएर जोखिमपुर्ण,कष्टकर यात्रा गर्न परेको । बस हरुले प्रहरी चेकपोष्ट नजिक पुगेपछि छतबाट यात्रु झारी २००/३०० मिटर हिडाइ पुन छतमा बसाल्ने गरेको । यातायात ब्यबसायीको मनोमानी कहिले सम्म ? छतमा यात्रु राख्ने र क्षमता भन्दा बढी यात्रु राख्ने सवारी साधनलाइ कार्वाही हुन पर्याे । अाउदो तिहारमा यात्रा गर्दा सहजपुर्ण तरिकाले हुनेगरी अाबस्यक ब्यबस्था मिलाउन पर्याे ।
कार्यहरू
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल