तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2018-UDYBQQ |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | आकस्मिक प्रकृतिका गुनासा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा वि.पी. चोक चिप्लेढुङ्गा, मुक्तिनाथ विकास बैंक नेर सोलारको पोल जिर्ण अवस्थामा छ । यसको मर्मत संभार कसले गर्ने हो ? कुनै पनि बेला दूर्घटना हुन सक्छ । मानवीय क्षति सम्म हुन सक्ने जोखिम छ । तुरून्त मर्मत हुनुपर्यो । |
| कार्यहरू |
गुनासो सम्बन्धमा पोखरा महानगरपालिकाका सूचना अधिकारी उपसचिव श्री गंगालाल सुवेदीलाई तत्काल आवश्यक कारवाहीका लागि जानकारी गराइएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|