+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-YADY8T
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा महानगरपालिका औधोगिक क्षेत्रको गेटभन्दा १०० मीटर तल खानेपानी पाईप फुटी हाईवे पिच भत्किएको अवस्था रहेकोले खानेपानी अफिसमा २ पटक ३ जना कर्मचारीलाई फोन भएको तर मर्मत कार्य नभएको ।
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालय बाट गुनासाे सम्बाेधन भएकाे भनी लेखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
खानेपानी संथान पाेखारामा मिति ०७५।६।२५मा फाेननं ४६५२३७मा संम्पर्क गर्दा तहा कार्यालयका लेखा अधिकृत श्री जिवनाथ ज्ञावली सगं संम्पक भै कुरा हुदा उत्त स्थानमा हाल मर्मत कार्य भैरहेकाे र अाज भाेलीमा नै कार्य सम्पन्न हुने भनी जानकारी दिनुभएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे नेपाल खानेपानी संस्थान, पोखरा शाखामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल