ट्र्याक नम्बर : 10-2019-C8DW3S
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: विजयपुर खोलामा वेलीव्रिज बनेको पनि ३, ४ महिना भै सक्याे। मुख्यमन्त्रीज्यूबाट उद्घाटन भएकै हाे । नेपाल सरकारले visit Nepal 2020 भनेर कार्यक्रम राखेकाे पनि छ। वेलीव्रिज बने पछि वारी पारी ५०। ५० मिटर बाटाे पीच नगर्दा धुलाेकाे कारण जनजीवन निकै कष्टकर भएकाे हुँदा गण्डकी प्रदेश सरकारकाे पहलमा छिटाे भन्दा छिटाे उक्त बाटाे पीच भइ दिए हुन्थ्याे भन्ने अपेक्षा राख्दछु ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |