तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2018-2FIY1M |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेश सरकार बाट घोषणा भएका नयाँ बिकास अायोजना ( नयाँ शहर अायोजना र जनता अावास कार्यक्रम) कहिले देखी शुरुवात हुन्छ ? |
| कार्यहरू |
गुनासोकर्ता लाइ फोन गरी जानकारी गराइएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइकाे गुनासाेकाे लागी धन्यवाद
संघीय सरकार बाट प्रदेश सरकारमा याेजना हस्तान्तरण हुने कार्य जारी रहेकाे र याेजना र वजेट हस्तान्तरण भै अाएपछी यही मंसीर महिना बाटै याेजना कार्यान्वयन कार्यमा जाने व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|