तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2018-B2HY3O |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | अन्य |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा स्वास्थ्य बिज्ञान प्रितष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको प्रोग्राम तर्फ कार्यरत हामी २५ जना कर्मचारीहरुले श्राबण महिना देखी तलब भत्ता नपाएको हुदा तलब भत्ताको लागी अाबस्यक पहल हुन अनुरोध छ । |
| कार्यहरू |
यस विषयमा सामाजिक विकास मन्त्रालय बाट लेखी आएकाेले फछर्याैट ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|