तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 11-2018-C3L96O |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | प्रशासनिक समस्या र सेवा प्रवाह विषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मालपोत कार्यालय कावासोतीमा सेवाग्राहीको काम समयमा नगर्ने, कहिले नेट चलेन, कहिले के भएन भन्दै टार्दै एउटै कामको लागि ९ दिनसम्म धाउँदा पनि काम नभएको । |
कार्यहरू |
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, नवलपुरमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|