तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2018-NLK8J3 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | सामाजिक विषयवस्तुसँग सम्बन्धित |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | विरौटाबाट निर्मलपोखराी ९ किमि छ २ बर्ष पहिला कच्चि बाटोमा पनि भाडा ५० थियो आज पिच बाटो हुँदा पनि भाडा घटाउनुको साटो झन 55/60 लिन्छन । पटक पटक समितिमा भन्दा पनि सुनुवाई भएन । जनता कति सम्म पेलिने? भाडाकाो मारमा जनता छन् यसको सुनुवाई हुनपर्यो । |
| कार्यहरू |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|