+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2018-TX4T7R
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण कान्तीपुर सेक्युरिटि मार्फत बिभिन्न निकायमा सेक्युरिटिमा कार्यरत हामी सेक्युरिटि हरुले राज्यबाट तोकिएको न्युनतम पारिश्रमिक नपाएको र कम्पनीमा कुरा राख्दा सुनुवाइ नभएकोले न्युनतम पारिश्रमिक प्राप्त गर्नको लागी पहल गरिदिनु हुन ।
कार्यहरू
प्रकृयाको लागी श्रम कार्यालय पोखरामा पठाइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल