+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2018-WQ4286
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखराको तितेपानीमा kina 2 lane motorable pool aja samma banna sakeko xaena??? yo pool banda सो xetra ko bikash hunxa ra chhorepatan to srijhana chwk ko alternate highway banxa??? Please xito banaunu his??? kaile banxa birauta nahar mathi 4 lane pool??? Kaile birauta nahar conserve hunxa ra sundar banayinxa???? please xito kaam garnus???? Pokhara International airport pokhara ko ho ki kathmandu ko??? pkr mahanagar ko ho ki ktm mahanagar ko ho ???? gandaki pardesh ko ho ki 3 no. state ko ho???? Minimum runway 3 km wa सो vanda badi awasek xa yo airport lai tara na pkr mahanagar lai matlab xa na pardesh sarkar lai nai???? airport banera matra hunxa khoi bebastit buspark prithivi chwk ma??? Khoi airport baera ko sadak 8 lane vako...??? aba katinjel goji ma haat rakhera basni hajur haru??? kaam garnus please????? Namaste & Thank you....!!! Hope you all listen my bitter & true words & start to develop.
कार्यहरू
यस गुनासाेकाे बारेमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
पाेखरा महानगर पालिकाकाे च.नं. ४४१७ मिति ०७५।७।२८काे पत्रानुसार उक्त क्षेत्रमा विकास कार्यक्रममा माेटर्वल २ लेन का् पुल निर्माण हुने कार्यक्रम यसअावमा नरहेकाे भन्ने जानकारी प्राप्त र डिमिजन सडक कार्यालय पाेखराकाे च. नं २०८ मिति ०७५।८।२काे प्राप्त पत्रानुसार यस कार्यालयकाे कार्य क्षाेत्रमा पर्ने पाेखराकाे तितेपानीमा निर्माण हुने २ लेन माेटरेवल पुलकाे डिजाइन रिभ्यूकाे चरणमा रहेकाे र उत्त डिजाइन प्राप्त भए लगतै ठेक्का व्यवस्थापनकाे कार्य शुरुवात हुने भनि जानकारी प्राप्त हुन अनएकाे व्यहाेरा अनुराेध छ र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गुनासाेकाे लागी धन्यवाद । तपाइले मिति ०७५।७।१६मा यस बारेमा गुनासाे लेखी सक्नु भएकाे र तपाइले लेखेकेा गुनासाे काे बारेमा यस प्रदेश मन्त्रालयबाट मिति ०७५।७।१९मा सराेकार बाला निकायमा साे सम्वन्धी के कसाे भए गरेकाे छ भनि पत्राचार गरी जानकारी माग्ने कार्य गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भौतिक पूर्वाधार विकास मन्त्रालय, पोखरा महानगरपालिकामा पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल