+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2019-CN15A0
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण कास्कीको क्षेत्र नं.२ को उपनिर्वाचन कार्यक्रममा कर्मचारी व्यक्तिगत तथा स‌ंस्थागत पहुँच र मनाेमानी ढंगबाट खटन पटन गरिएकाे । निर्वाचन मापदण्ड (कर्मचारी परिचालन) का आधारमा नभइ पदीय हैसियत उल्लंघन गरी जिम्मेवारी दिइएकाे । जस्तै संस्थानबाट पनि मतदान अधिकृत नियुक्ती गरिएकाे । सहायक स्तरका कर्मचारीलाइ पनि सहायक मतदान अधिकृत नियुक्ती गरिएकाे ।
कार्यहरू
तँपाइकाे गुनासाे श्री निर्वाचन कार्यालय,मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल