तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2019-IIOSKY |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | अन्य |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कास्कीको क्षेत्र नं.२ को उपनिर्वाचन कार्यक्रममा कर्मचारी व्यक्तिगत तथा संस्थागत पहुँच र मनाेमानी ढंगबाट खटन पटन गरिएकाे । निर्वाचन मापदण्ड (कर्मचारी परिचालन) का आधारमा नभइ पदीय हैसियत उल्लंघन गरी जिम्मेवारी दिइएकाे । जस्तै संस्थानबाट पनि मतदान अधिकृत नियुक्ती गरिएकाे । सहायक स्तरका कर्मचारीलाइ पनि सहायक मतदान अधिकृत नियुक्ती गरिएकाे । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|