तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 11-2019-X2L64N |
मिति | २ मङ्सिर २०७६, सोमवार |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | मुना भुसाल, नवलपरासी |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | अन्य |
गुनासो/उजुरीको संक्षिप्त विवरण | गण्डकी प्रदेशकाे विदा पर्यटन कार्यविधि २०७६ मन्त्रीपरिषदबाट पारित भयो भन्ने जानकारी पत्रपत्रिकाबाट प्राप्त भयो तर सो कार्यविधिको पूणपाठ कहावाट उपलब्ध हुन सक्छ तथा यो कार्यविधि कार्यान्वयनमा आएकाे हाे वा हाेइन जानकारीका लागि अनुराेध गर्दछु |
कार्यहरू |
२ भाद्र २०७७, मङ्गलवार
यस कार्यालयको वेवसाइटमा विदा पर्यटन सम्वन्धी जानकारी रहेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
२ भाद्र २०७७, मङ्गलवार
बिदा पर्यटन सम्बन्धी कार्यविधि यस कार्यालयको वेवसाईटमा प्रकाशन गरिएको छ । वा यहाँ क्लिक गर्न सक्नुहुन्छ। https://ocmcm.gandaki.gov.np/list/procedure
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
२ भाद्र २०७७, मङ्गलवार
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
९ श्रावण २०७७, शुक्रवार
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
९ चैत्र २०७६, आइतवार
आदेश लिई वेवसाइडमा राख्ने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
२ मङ्सिर २०७६, सोमवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|