+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2018-042IF4
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण सिद्धार्थचोक देखि गैह्रापाटन जानेबाटोमा GK सस्तो फेन्सी पसल अगाडी फुटपाथमा ४।५ दिन देखि स्ल्याब नराखी खुला रहेकोले जुनसुकै बेलामा पनि ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेकोले तुरुन्तै आवश्यक कार्यबाही होस्।
कार्यहरू
पोखरा महानगरपालिका कार्यालयका सहायक कार्यकारी अधिकृतलाई फोन मार्फत सम्पर्क गरी जानकारी गराईसकिएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल