+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2018-2Q3PXK
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara - Nepal.
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण Pokhara ma BBA faculty padna jo koi le sakdaena kina vane lagvag 4 year ma 5 lakh vanda badi xa fee???? Pokhara vitra lagvag sabbai college pokhara university bata affiliate vako haru xan tesaile BBA faculty ko fee dherae vanda dherae ghatauna ko lagi ma anurodh gardaxu???? Pokhara pardesh sarkar le BBA faculty ajhae aru college ma pani kholna ko nimti sahayog garos vanna pani ma chahanxu??? BBA padna paunu harek student ko rights ho tesaile BBA ko fee ghatauna ko lagi ma anurodh gardaxu????
कार्यहरू
यस गुनासाेका वारेमा आवश्यक कारवाहीका लागि पोखरा विश्वविधालयलाई पत्राचार गरिएको भनि सामाजिक विकास मन्त्रालयबाट लेखी आएकाे हुँदा फछर्याैट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गुणस्तरीय शिक्षा सर्वसुलभरुपमा उपलब्ध गराउन गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको छ । BBA अध्ययनको लागि शुल्क महङ्गो भएको सम्बन्धमा आवश्यक कारवाहीका लागि पोखरा विश्वविधालयलाई पत्राचार गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
Refer to ministry of social development मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल