+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2018-2YT7TO
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण पाेखरा विश्वबिद्यालयबाट सञ्चालित बि.ई. सिभिलईन्जिनियरिङकाे २०७४ सालमा सञ्चालित पहिलाे बर्षको पहिलाे सेमेष्टरकाे रिजल्ट प्रकाशित गरि लब्धाङक पत्र उपलब्ध गराउँदा बिषय शिक्षकले उपलब्ध गराएको नम्बर समाबेश नगरी लब्धाङक पत्र उपलब्ध गराई ए प्लस ग्रेड पाउनुपर्ने बिद्यार्थी उक्त ग्रेड पाउनबाट बञ्चित भएकोमा पटक। पटक विश्वविद्यालयको आधिकारीक ब्यक्ती सँग कुरा गर्दा समेत यसलाई कार्यान्वयन नगरिएकाेले साे सम्बन्धमा गुनासो प्राप्त भएको हुँदा उक्त बिषय कार्यान्वयन गर्नकाे लागी पाेखरा विश्वबिद्यालयलाई आवश्यक निर्देशन हुन अनुरोध छ ।
कार्यहरू
पाेखरा विश्वविद्यालयमा पत्रचार गरिएकाे भनि सामाजिक विकास मन्त्रालयबाट लेखी आएकाे हुँदा फछर्याैट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
पाेखरा विश्वबिद्यालयबाट सञ्चालित बि.ई. सिभिल ईन्जिनियरिङकाे २०७४ सालमा सञ्चालित पहिलाे बर्षको पहिलाे सेमेष्टरकाे रिजल्ट प्रकाशित गरि लब्धाङक पत्र उपलब्ध गराउँदा बिषय शिक्षकले उपलब्ध गराएको नम्बर समाबेश नगरी लब्धाङक पत्र उपलब्ध गराई ए प्लस ग्रेड पाउनुपर्ने बिद्यार्थी उक्त ग्रेड पाउनबाट बञ्चित भएको सम्बन्धमा आवश्यक कारवाहीका लागि पोखरा विश्वविधालयलाई पत्राचार गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल