+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2018-PGE9JR
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना पङ्कज शर्मा, पोखरा - ६ , कास्की
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा महानगरपालिका वडा नं - ६ शान्तिपथ स्थित दिपक बरालले (९८४६७७११३३) सार्बजनिक जग्गाको मापदण्ड मिचेर बाहिरि गोल भर्यांग राखेको बिषयमा हेल्लो सरकार कक्षमा उजुरी गरिएको थियो (12-2018-CJYWAJ) । त्यस पश्चात त्यहाँ बाट पोखरा महानगरपालिकामा आवश्यक कारबाहीको लागि प्रक्रिया अघि बढेको रहेछ । महानगरको निरीक्षण शाखा बाट मापदण्डमा पर्ने नपर्ने शिफारिस ल्याउन लगाइएको रहेछ । तर उक्त व्यक्तिले आफ्नो बाबु भोजराज बराल (९८४६११५६९२) उक्त शान्तिपाटन टोल विकास संस्थाको सदस्य भएको फाइदा उठाउदै अध्यक्ष तारानाथ लम्साल (९८०४१८०६३९) संग मिलेमतो गरि पुरानै संरचना भनि सिफारिस लिई वडा कार्यालयमा झुटो विवरण पेश गरि सिफारिस लिईएको रहेछ । सो बिषयमा वडा प्रतिनिधिलाई पनि थाहा नभएको होइन । तैपनि जानाजान वडा कार्यालयले पनि अनुचित कार्य गरेको देखियो । तसर्थ यस किसिमको अनुचित कार्य गर्ने माथि कडा भन्दा कडा कारबाही होस् तथा सार्बजनिक सम्पत्तिको संरक्षण होस् भनि यहाँ समक्ष हार्दिक अनुरोध छ । साथै उक्त संरचनाको तस्बिर पनि संलग्न गरेको छु ।
कार्यहरू
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
पोखरा महानगरपालिकामा पुन लेखि पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल