तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2018-W9AU07 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सिद्धार्थचोक देखि गैह्रापाटन जाने बाटोमा गैह्रापाटन नपुग्दै GK फ्यान्सी पसल अगाडी हिड्ने फुटपाथमा ४/५ दिन देखि स्ल्याब नराखि खुल्ला रहेको छ । जुनसुकै समयमा मानिसको दुर्घटना हुने संभावना रहेकोले तु सम्बन्धित निकायको ध्यान जाओस । |
| कार्यहरू |
जानकारीका लागि धन्यबाद । गुनासाे महानगरपालिकामा पठाइएकाे छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|