ट्र्याक नम्बर : 12-2019-IDE2A0
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा विरामीको अत्याधिक चाप रहेको छ। हालसम्म एक जना डाक्टर पनि हाजिर हुन आउनु भएको छैन र ५ जनाको दरबन्दी भएकोमा ३ जना मात्र स्टाफ नर्स हाजिर हुन आएको र २ जना स्टाफ नर्स समेत नभएकोले विरामीलाई सास्ती भएकोले यथासक्य चाडो कर्मचारी पठाई समस्या समाधानमा सहयोग पुर्याई दिनुहुन अनुरोध छ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |